लोकप्रिय खबर

रञ्जिताले जोगाउलिन् रेशम चौधरीको विरासत ?

कर्णालीमा बेपत्ता भएका युवक मृत घोषित,शव अझै भेटिएन

कोभिड-१९ र प्रजनन स्वास्थ्य बारे भजनिमा संवाद

स्व. जैशीको कर्णाली नदीमा अन्त्येष्टि (फोटो कथा)

जितु कटेजबाट जुवातास खेल्ने १२ जना पक्राउ, कटेज संचालक जितराम फरार

जहाज भित्र चुरोट तान्ने टीकापुरका नारायण प्रहरी नियन्त्रणमा

नोबल स्कुल सत्तिका संस्थापक ठकुल्लाको निधन

कर्णाली नदिमा बेपत्ता भएका शाहिको तीनदिन पछि शव फेला

गत चैत १२ गते कर्णाली चिसापानी पुलबाट हामफाल्दा बेपत्ता भएका ३२ वर्षिया लोकेन्द्र शाहीको शव बिहीवार सन्कट्टी घाटमा फेला परेको जानकारी प्राप्त भएको छ ।

हाेलि पर्वको दिनमा साथीहरू संग कर्णाली पुल माथि बाट हाम फाल्दा शरीर अनियन्त्रित भई उनी पानीमा डुबेका थिए । उनको शव खाेजतलासका लागि नेपाल प्रहरी ,सशस्त्र प्रहरीसेना, र स्थानीय लागेका थिए ।

उनको शव तीन दिन पछि टिकापुर स्थित सनकट्टि घाट नजिकै फेला परेको टिकापुर प्रहरीले जनाएको छ । सनकट्टि घाटमा लास भेटिएको खबर आएको छ प्रहरी जाँदै छ इलाका प्रहरी कार्यालय टिकापुरका प्रमुख डिएसपी विश्व अधिकारीले बताए ।


प्रकाशित : २०८० चैत्र १५ बिहीबार प्रकाशित

ताजा समाचार
  • सुदुर स्पेसल
    थप