लोकप्रिय खबर

रञ्जिताले जोगाउलिन् रेशम चौधरीको विरासत ?

कर्णालीमा बेपत्ता भएका युवक मृत घोषित,शव अझै भेटिएन

कोभिड-१९ र प्रजनन स्वास्थ्य बारे भजनिमा संवाद

स्व. जैशीको कर्णाली नदीमा अन्त्येष्टि (फोटो कथा)

जितु कटेजबाट जुवातास खेल्ने १२ जना पक्राउ, कटेज संचालक जितराम फरार

जहाज भित्र चुरोट तान्ने टीकापुरका नारायण प्रहरी नियन्त्रणमा

नोबल स्कुल सत्तिका संस्थापक ठकुल्लाको निधन

ग्रामीण अस्पतालका लागि स्वास्थ्य सामग्री प्रदान

हेमनाथ खतिवडा ,रसुवा/जीवजीवे ग्रामीण अस्पताललाई स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको छ । अस्पतालबाट गुणस्तरीय सेवा प्रवाहका लागि पोटेबल डेन्टल एक्स–रे आरभीजी विथ ल्यापटप, २० केभीए क्षमताको जेनेरेटर, एईडी लगायतका सामग्री हस्तान्तरण गरिएको हो ।

अस्पतालमा डेन्टल क्याम्प एण्ड कम्युनिकेबल डिजिज स्क्रिनिङ कार्यक्रमको सुभारम्भका अवसरमा सामग्री हस्तान्तरण गरिएको हो । नेप्लिज डक्टर एसोसिएसन युकेले अस्पताललाई विभिन्न सामग्री प्रदान गरेको अस्पतालका जनस्वास्थ्य निरीक्षक उत्सव पौडेलले बताए ।
उनका अनुसार अस्पतालमा जिल्लाको कालिका, उत्तरगया र नौकुण्ड गाउँपालिका भित्रका गरिब विपन्न परिवारले सहज रूपमा स्वास्थ्य उपचार सेवा पाउने छन ्। एसोसिएसनका अध्यक्ष डा सन्जीव नेपालीले उक्त सामग्री हस्तान्तरण गरेका हुन् ।


प्रकाशित : २०८० चैत्र २१ बुधबार प्रकाशित

ताजा समाचार
  • सुदुर स्पेसल
    थप