लोकप्रिय खबर

रञ्जिताले जोगाउलिन् रेशम चौधरीको विरासत ?

कर्णालीमा बेपत्ता भएका युवक मृत घोषित,शव अझै भेटिएन

कोभिड-१९ र प्रजनन स्वास्थ्य बारे भजनिमा संवाद

स्व. जैशीको कर्णाली नदीमा अन्त्येष्टि (फोटो कथा)

जितु कटेजबाट जुवातास खेल्ने १२ जना पक्राउ, कटेज संचालक जितराम फरार

जहाज भित्र चुरोट तान्ने टीकापुरका नारायण प्रहरी नियन्त्रणमा

नोबल स्कुल सत्तिका संस्थापक ठकुल्लाको निधन

कोहलपुरमा धनसिंहपुर स्वास्थ्य चौकीको एम्बुलेन्समा चोरी, २ जना पक्राउ

सत्ति । आइतबार बाँकेको कोहलपुर नगरपालिका स्थित मेडिकल कलेज कोहलपुरको कम्पाउन्ड भित्र पार्किंग गरी राखेको एम्बुलेन्स भित्रका सामान चोरी गर्ने २ जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा बर्दियाको बाँसगढी नगरपालिका वडा नम्बर ३ बस्ने २७ वर्षीय उमेश खत्री र जिल्ला रामेछाप मन्थली नगरपालिका वडा नम्बर २ बस्ने २४ वर्षीय सञ्जु विसुङ्गे रहेका छन् ।

प्रहरीले टीकापुर नगरपालिका ८ धनसिंहपुर कैलाली स्वास्थ्य चौकीको सु.प.प्र. ०१-००१ झ ०५१२ नम्बरको एम्बुलेन्सको लक तोडी एम्बुलेन्स भित्र रहेका १० लिटरको अक्सिजन १ थान, सोहिमा प्रयोग हुने फलो मीटर १ थान सहित दुवैलाई पक्राउ गरेको हो । यश बारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।


प्रकाशित : २०८१ बैशाख ३ सोमबार प्रकाशित

ताजा समाचार
  • सुदुर स्पेसल
    थप